Top News राजनीति

जसपालाई १२ मन्त्रालय दिने ओलीको प्रस्ताव

काठमाडौं,२६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाज पार्टी नेपाललाई सभामुख सहित १२ वटा मन्त्रालयहरु दिने प्रस्ताव गर्नु भएको छ। हिजो बालुवाटारमा राजेन्द्र महतो र महन्थ ठाकुरसंग भेटवार्ता गर्दै प्रधानमन्त्री ओलीले आफुलाई समर्थन गर्न आग्रह गर्दै सो प्रस्ताव राख्नु भएको हो।

प्रधानमन्त्रीले सभामुख सहित मुख्य मन्त्रालय दिनुका साथै जसपाको मागहरु समेत सम्बोधन गर्ने  प्रस्ताव राख्नु भएको जसपाका एक नेताले बिकास खबर संग बताउनु भयो।

प्रधानमन्त्रीले जसपालाई खुलेरै सत्ता साझेदारी गर्न प्रस्ताव गरेपनि जसपाले भने अहिले सम्म आधिकारिक निर्णय गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *