Featured Slider Top News स्वास्थ्य

काेराेनाले लग्याे बागमती प्रदेशका प्रदेशसभा सदस्यको ज्यान

काठमाडौँ, २९ बैशाख। वाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

नेकपा एमालेका नेतासमेत रहनुभएका प्रदेशसभा सदस्य चौलागाईँको कोरोना संक्रमणबाट ज्यान गएको एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले पुष्टि गर्नुभयो । चौलागाईँको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएको एमालेका प्रवक्रा ज्ञवालीले बताउनुभयो ।

उहाँ गएको चुनावमा दोलखा क्षेत्र नम्बर ख बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

उमेरदेखि नै राजनीतिमा लाग्नुभएका चौलागाईँ अनेरास्ववियुको वाग्मती संयोजकसहित केन्द्रीय सदस्य, नेकपा एमाले दोलखाको पार्टी सचिव (प्रमुख), एमाले वाग्मती अञ्चल सदस्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *