Top News स्वास्थ्य थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टि आइतबार, ०२ जेठ २०७८ गते १६:३९ मा प्रकाशित Author विकास खबर संवाददाता Comment(0) 245 Views काठमाडौं,०२ जेठ । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।