Featured Slider Top News स्वास्थ्य

थप ८२०३ जनामा संक्रमण, १९६ को मृत्यु

काठमाडौं,०४ जेठ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा  ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै २४ घण्टामा १९६ जनाको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *