
काठमाडौं, ९ जेठ। संविधानबिद तथा राजनितक विश्लेषक भिमार्जुन आर्चायले प्रधानमन्त्रीको नियत नै ससद् विघटन रहेको बताउनुभएको छ ।
उहाँले विहिवार समाजिक सञ्जाल टुइटरमार्फत विश्वासको मत लिने प्रकिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आब्हान गर्न सक्ने कुनै संवैधानिक आधार नभएको बताउनु भएको हो ।
आर्चायले विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभए सम्म अर्को सरकारको गठनको सिफारिश हुन नसक्ने उल्लेख गर्नु भयो ।
उहाँले प्रधानमन्त्रीले धारा ७६ को उपधारा ३ बमोजिम संसद् विघटन गर्न खोजेकोे आरोप लागाउनु भएको छ ।
