Featured Slider राजनीति

गणतन्त्र बिरोधिको हातमा नेतृत्व पुग्यो : बाबुराम भट्टराई

काठमाडौं ,१५ जेठ। जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्र बिरोधीहरुको हातमा देशको नेतृत्व पुगेकाले गणतन्त्रप्रति नै अनास्था जगाउने काम भइरहेको बताउनुभएको छ ।

डा. भट्टराईले गणतन्त्र बिरोधीहरुको हातमा देशको नेतृत्व पुगेकाले गणतन्त्रप्रति नै अनास्था जगाउने काम भएकाले त्यसलाई परास्त गर्दै जनताको हातमा आएको सार्वभौम सत्ताको रक्षा गर्न आह्वान गर्नुभएको छ ।

‘गणतन्त्र बिरोधी बयलगाडेहरूको हातमा देशको नेतृत्व पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने जुन काम भैरहेको छ त्यसलाई परास्त गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गरौं’ डा. भट्टराईदे ट्वीट गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *