Top News राजनीति

उपेन्द्रलाई महन्थको २४ घण्टे अल्टिमेटम, चित्त बुझ्दो स्पष्टीकरण नदिए पार्टीबाटै निष्कासन

काठमाडौं । जसपा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई काउन्टर स्पष्टीकरण सोध्दै २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण नबुझाए दलबाट निष्कासन गर्ने चेतावनी दिएका थिए ।

यस अघि उपेन्द्रले ठाकुरलाई निम्न ढाँचामा २४ घण्टे स्पष्टीकरण साेधेका थिए ।

Leave a Reply

Your email address will not be published.