काठमाडौं । जसपा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई काउन्टर स्पष्टीकरण सोध्दै २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण नबुझाए दलबाट निष्कासन गर्ने चेतावनी दिएका थिए ।

यस अघि उपेन्द्रले ठाकुरलाई निम्न ढाँचामा २४ घण्टे स्पष्टीकरण साेधेका थिए ।
