Top News अर्थ

कोराेनाकाे उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड

काठमाडौं,१५ जेठ । सरकारले कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.