Top News स्वास्थ्य

पछिल्लो २४ घण्टामा ४३६९ जना संक्रमित,१०९ काे मृत्यु

काठमाडौं,१६ जेठ। पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ ।

कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published.