Top News विवेकशील साझाका नेता उज्वल थापाको निधन मंगलबार, १८ जेठ २०७८ गते १७:२३ मा प्रकाशित Author विकास खबर संवाददाता Comment(0) 428 Views काठमाडौं,१८ जेठ । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।