Featured Slider Top News राजनीति विकास खबर स्पेशल

बजेटको वैधानिकता र चुनावमुखी सस्तो प्रचारको विषयमा छहारी संवाद हुने

काठमाडौं,१९ जेठ। नेपाली कांग्रेसले बुधबार(आज) बेलुका बजेटको वैधानिकता र चुनावमुखी सस्तो प्रचारको विषयमा छहारी सम्वाद कार्यक्रम गर्न लागेको छ ।

उक्त कार्यक्रम बुधबार बेलुका ७:१५ मा नेपाली कांग्रेसको आधिकारीक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्न लागेको हो । कार्यक्रमका विषयमा कमेन्ट मार्फत अतिथिहरू द्वय पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणा र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द राज पोखरेललाई प्रश्न सोध्न सकिनेछ ।

कार्यक्रमको सहजिकरण अञ्जना अर्यालले गर्नुहुनेछ।

Leave a Reply

Your email address will not be published.