Featured Slider Top News स्वास्थ्य

पछिल्लो २४ घण्टामा ३७४९ संक्रमित,५९ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३७४९ संक्रमित थपिएका छन् । यस्तै ५२९३ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *