Top News राजनीति

गण्डकीका सांसद कृष्ण थापा पुन: पदमुक्त

काठमाडौं,२८ जेठ। राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद गएको छ । आज बसेको गण्डकी प्रदेश सभाको बैठकमा सांसद थापाको पद गएको र मुख्यमन्त्रीले विश्वासको मत नपाएको सूचना संसदमा जानकारी गराइएको छ ।

उक्त जानकारी गराएर सभामुखले आइतबार १ बजेसम्मका लागि सदन स्थगित गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *