Top News राजनीति

गण्डकीमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखद्धारा आह्वान

पोखरा,२८ जेठ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ९५० बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी छन् ।

 ​मुख्यमन्त्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार  पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ ।

  नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *