Featured Slider Top News स्वास्थ्य थप ३ हजार ३८४ जना कोरोना संक्रमण, ६१ को मृत्यु शनिबार, २९ जेठ २०७८ गते १७:०८ मा प्रकाशित Author विकास खबर संवाददाता Comment(0) 348 Views काठमाडौं,२९ जेठ । पछिल्लो २४ घण्टामा थप ३ हजार ३८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना निको भएका छन् ।