अन्य

तपाईंको आजको राशिफल

२०७८ जेठ ३० गते, आइतवार, १३ जुन २०२१। ज्येष्ठ शुक्लपक्ष, तृतीया तिथि (१९ः२८ बजेपछि चतुर्थी), पुनर्वशु नक्षत्र (१७ः३४ बजेदेखि तिष्य), चन्द्रराशि– मिथुन, ११ः१३ बजेदेखि कर्कट।  ज्योतिष: गोपाल अधिकारी (अनलाइनमा सम्पर्क भाइवर,इमो,हट्सयापः९८१८७७०७७९)


१. मेष राशि :
व्यापार व्यवसायमा लाभ प्राप्त होला। आफ्नो पार्टनर बाट सुख प्राप्त हुनेछ। दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ
२. बृष राशि :
धन लाभ हुन सक्छ। व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला। सुखद यात्रा पनि हुनसक्छ ।
३. मिथुन राशि :
पढाइमा तथा प्रेममा सफलता मिल्ने छ । रचनात्मक तथा कलाकारितामा मन जाने छ । व्यवसायले उत्साह जगाउनेछ ।
४. कर्कट राशि :
मन अशान्त रहनेछ। खर्चमा बृद्धि हुने छ । कार्यमा अवरोध आउन सक्छ ।
५. सिंह राशि :
मनोरन्जन गर्ने कार्यमा सभागी हुने अवसर मिल्ने छ। पराक्रममा वृद्धि होला । समय उत्तम सिद्ध हुनेछ।

६. कन्या राशि :
कार्यसिद्धि हुने छ । आर्थिक पक्ष सबल हुँदै जानेछ। विद्या क्षत्र राम्रो रहने छ। अचनाक धन लाभको योग रहेको छ।
७. तुला राशि :
हरेक यात्राहरू पूर्ण सफल रहनेछ। चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । धार्मिक स्थलहरूको भ्रमण गर्नु हुने छ ।
८. वृश्चिक राशि :
मन शान्त रहनेछ। वस्त्र,आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ। प्रेम प्रस्तब आउन सक्ने छ ।
९. धनु राशि :
नयाँ – नयाँ अवसरहरु मिल्ने छ । धन र स्वास्थ्य लाभ को साथै सुख प्राप्त होला। शत्रुमाथि विजय प्राप्त हुनेछ।
१०. मकर राशि :
बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ। आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त होला।
११. कुम्भ राशि :
पेशा व्यावसायबाट मनग्गे धन कमाउँन सकिनेछ । उत्तम भोजन प्राप्त हुनसक्छ र साथिभाईको सहयोगले कार्य सफलता मिल्ने छ ।
१२. मिन राशि :
मन अशान्त तथा निराश रहन सक्छ। अनावश्यक यात्रा तथा खर्च हुनसक्छ। आफ्नो स्वस्थ्यको विशेष ध्यान दिनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *