Featured Slider Top News स्वास्थ्य थप २,९१८ जनामा कोरोना संक्रमण सोमबार, ३१ जेठ २०७८ गते १७:११ मा प्रकाशित Author विकास खबर संवाददाता Comment(0) 213 Views काठमाडौं,३१ जेठ । पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएका छन् ।