Featured Slider Top News स्वास्थ्य

शनिबार कोरोना संक्रमणबाट ३४ को मृत्यु , २४०१ जनामा कोरोना पुष्टि

काठमाडौं ,५ असार। नेपालमा पछिल्लो २४ घण्टामा थप २४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३६६० संक्रमित निको भएका छन् । शनिबार कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *