काठमाडौँ– नेपालमा थप ३१ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या हिजोको भन्दा बढी हो । सोमबार २ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको थयो । यस्तै, काठमाडौं उपत्यकामा मात्रै ७१९ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता पौडेलले बाए । उनका अनुसार काठमाडौंका ५३१, भक्तपुरका ४१ जना र ललितपुरका १४७ जनामा पुरा पढ्नुहोस्…