Featured Slider Top News जिवन यात्रा

नेपाल ग्रामिण पुननिर्माण संस्था कार्यक्रममा कर्यरत अधिकार कर्मी लक्ष्मी कार्कीको जीवन यात्रा

समय सबैभन्दा बलबान हुन्छ । समयले दिएको भूमिकालाई सहि ढंगले निर्वाह गर्न सकिएन भने अघि बढने बाटाहरु छेकिदै जान्छन । गौडामा नहारेर, घुम्तिमा नआत्तिएर,अफ्ठेरोमा विचलित नभइकन अगाडी बढने ब्यक्तिले नै हो उचाइको चुचुरो चुम्ने । समयमा संघर्ष गर्नेहरु नै सफलताका असली हकदार हुन । संखुवासभाको एउटा विकट गाँउमा जन्मिएर हाल नेपाल ग्रामिण पुननिर्माण संस्था आरआरएनको Read More…

Top News अन्य

अफगानिस्तानमा बम विस्फोटमा चारको मृत्यु

काठमाडौं,३ बैशाख। अफगानिस्तानको कन्दाहार प्रान्तमा बिहीबार राती भएको एक बम विस्फोटमा परी कम्ती चार सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रहरी स्रोतले शुक्रबार पुष्टि गरेको छ । मारिएका ती सर्वसाधारणमा तीन जना एकै परिवारका रहेका बताइएको छ । एक महिला र उनकै दुई बच्चाको मृत्यु भएको समाचारमा जनाइएको छ । शाह वाली कोट जिल्लाको जर्ताली इलाकामा ती Read More…

Top News जिवन यात्रा

समता विद्यलयकोे सस्थापक उत्तम सन्जेलको जीवनयात्रा

भगवानले मानिसलाई तँ आट म पुर्याउछ् भन्छन रे । कहिले काँहि सुन्दा असामान्य र असंभव लाग्ने कुरा पनि ब्यवहारमा रुपान्तरण भएको देख्दा लाग्छ असम्भव केहि छैन । आट गर्नेहरुका लागि भगवानले साथ अवस्थ्य दिन्छन । महंगीले आम नागरिकको जिवनशैली निकै कष्टकर बनिरहेको छ । आर्थिक विपन्नताका कारण हजारौ विद्यार्थी शिक्षाको उज्यालोबाट बन्चित भैरहनुपरेको छ । Read More…

Featured Slider Top News मनोरञ्जन राजनीति

संखुवासभाको मादी नगरपालिका : सरकारी पैसामा एमालेको भोज (तस्बिरसहित)

संखुवासभा, २ वैशाख । संखुवासभाको मादी नगरपालिकामा सरकारी पैसाको दूरुपयोग गरेर भोजभतेर गरेको पाइएको छ । स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालले जितेको उक्त नगरपालिकाकोे सरकारी पैसाको दूरुपयोग गरेर भोजभतेर गरेको पाइएको हो । नयाँ वर्षको अवसर पारेर वैशाख १ गते मादी नगरपालिकाको १ मा रहेको राकेडाँडामा ५०० स्थानीयलाई सरकारी पैसा दूरुपयोग गरेर भोजभतेर Read More…

Featured Slider Top News जिवन यात्रा

एक्सन एड नेपालको कार्यकारी निर्देशक सुजिता माथेमाको जीवनयात्रा

जीवन एउटा महाकाब्य जस्तै हो । जुन ग्रन्थको लेखक पनि आफै पात्र र प्रवृती पनि आफै । यस्का अध्याय कसरी अघि बढाउने स्वयं ब्यक्तीमै निर्भर रहने कुरा हो । नेपालमा दशकौदेखि काम गर्दै आएको अन्तराष्ट्रिय गैरसरकारी संस्था एक्सन एड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाको जीवनप्रतिको बुझाइ र दर्शन यही हो । भोगाइका क्रममा आइपर्ने आरोह Read More…

Featured Slider Top News जिवन यात्रा

जीवनयात्राः युवाअधिकार कर्मी निर्मल

जीवनयात्राः युवाअधिकार कर्मी निर्मलनिर्मल उप्रेती । उमेरले साढे तीन दशक भर्खर पार गर्दै गरेको युवा ब्यक्तित्व । जससँग सकारात्मक सोच उर्जा र अदम्य आँट छ । त्यसैको प्रतिफल हो छोटो समयमा उचो सफलता । वाराको नीजगढ स्थायी घर भएपनि बाबु सरकारी जागिरे भएकोले जहाँ जहाँ सरुवा हुन्थ्यो निर्मलको पढाइ पनि त्यही त्यही सरुवा हुन्थ्यो । Read More…

Featured Slider Top News राजनीति

चौधरीलाई माफी दिन सरकारले बढायो प्रक्रिया

काठमाडौं ,३१ चैत्र ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भएका रेशमलाल चौधरीको सजाय माफीका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ। जनता समाजवादी पार्टीले निवेदन दिएपछि चौधरीलाई सरकारले कैद सजाय माफी दिन प्रक्रिया अघि बढाएको हो। कर्तव्य ज्यान मुद्दामा चौधरीलगायतलाई जिल्ला अदालत कैलालीले जन्मकैद ठहर गरेको थियो। उच्च अदालत दिपायलले समेत जिल्ला अदालतको फैसला सदर गरेको थियो। Read More…

Top News स्वास्थ्य

दोस्रो मात्रा खोप लगाएका चिकित्सकलाई पनि संक्रमण

सुनसरी ,३१ चैत्र कोरोनाविरुद्धको खोप कोभिसिल्डको दुई मात्रा (डोज) पूरा गरिसकेका चिकित्सकलाई कोरोना संक्रमण भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । खोपको डोज पूरा गरेर पनि पुनः संक्रमण भएको घटना सम्भवतः नेपालमा यो पहिलो भएको जनाइएको छ । उनले भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्डको Read More…

Featured Slider Top News राजनीति

संसदमा जनसरोकारको विषयमा सरकारको ध्यानाकर्षण

३० चैत,काठमाण्डौ।प्रतिनिधि सभाको सोमबारको बैठकमा शुन्य समयमा बोल्दै सांसदहरुले जनसरोकारका विभिन्न विषयमा आफ्नो धारणा राखेका छन् । शुन्य समयमा बोल्दै सांसद अन्जना विशंखेले दलले गरेको निर्णय समेत संसदीय समितिमा तुरुन्तै दर्ता हुन नसक्ने बताउनुभयो । सेटिङको आधारमा मात्रै दर्ता हुने गरेको उहाँले बताउनुभयो । सांसद अनिल कुमार झाले जेष्ठ नागरिक, अपाङ्ग तथा बालबालिका लगायतले सामाजिक Read More…

Top News अर्थ

सेयर बजारमा नयाँ रेकर्ड

काठमाण्डौ ३० चैत। साताको पहिलो कारोबार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्से परिसूचक बढे पनि सबै कम्पनीहरुको सेयर मूल्य भने बढेको छैन । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने केही समूहका सबइन्डेक्स बढेका छन् भने केही घटेका छन् । समग्रमा बजार बढ्दा नेप्से परिसूचकले इतिहास रचेको छ । आइतबार नेप्से Read More…