Uncategorized

प्रदीप ज्ञवालीलाई सरकार प्रवक्ताको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएका छन् । उनले मंगलबार मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ता तोकेका हुन् । अर्को व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री ज्ञवालीलाई तोकिएको उनको निजी सचिवालयले जनाएको छ । सूचना तथा सञ्चार मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडा गत भदौ २० गते कार्यकाल सकिएर Read More…

Uncategorized

बिदाइ कार्यक्रममा बोल्दै कुलमानले भने– नेतृत्वमा आउन-जानु समान्य हो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कार्यकारी निर्देशक कुलमान घिसिङ औपचारिक रूपमा बिदाइ भएका छन्। प्राधिकरणका कर्मचारीहरुले उनलाई मंगलबार बिदाइ गरेका हुन्। घिसिङको आइतबार चार वर्षे कार्यकाल सकिएको थियो। कार्यक्रममा बोल्दै कुलमानले नेतृत्वमा कोही आउन-जानु समान्य प्रक्रिया भएको बताए। कर्मचारीले प्राधिकरणमा रातको १०-१२ बजेसम्म पनि काम गर्नुपरेको स्मरण गर्दै उनले आफूले मात्र नभएर टिमले गरेको कामले Read More…

Uncategorized

दश हजार कटे काठमाडौंमा कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाका ६७६ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार काठमाडौंमा कूल संक्रमितको संख्या १० हजार २८ जना पुगेका छन्। त्यस्तै ललितपुरमा ११९१ र भक्तपुरमा १ हजार २९ जना पुगेका छन्।

Uncategorized

जग्गाको कित्ताकाट खुलाउने निर्णय कार्यान्वयन नगर्नु : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले जग्गाको कित्ताकाट गर्न दिने सरकारको निर्णय हाललाई रोक्न आदेश दिएको छ । सर्वोच्च अदालतले कित्ताकाट खोल्ने भूमि व्यवस्थापन मन्त्रालयको निर्णय कार्यान्वन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलाशले अन्तरिम आदेश जारी गरी जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न अन्तरिम आदेश जारी गरेको हो । Read More…

Uncategorized

पार्टी एकताको प्राप्त उपलब्धि जोगाउन नेता पोखरेलको सुझाव

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवम् रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीमा प्राप्त उपलब्धिलाई जोगाउन एकता आवश्यक रहेको बताएका छन्। पार्टीको आन्तरिक विवाद समाधान गरेर महाधिवेशन गतिविधिमा केन्द्रित नेकपाले आगामी चैतमा महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरेको छ। पार्टीमा विचार, विधि र नेतृत्वमा एकता नै सबैभन्दा ठूलो रहेको बताउँदै नेता पोखरेलले Read More…

Uncategorized

अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदले शिष्टाचार भेटवार्ता गरेका छन्। आफ्नो कार्यकाल सकिएर स्वदेश फर्कनुअघि भएको अध्यक्ष तिमिल्सिनासँग भएको भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोग बारे कुराकानी भएको थियो। भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत जावेदलाई बधाई व्यक्त गर्दै आगामी दिनमा थप सफलताको कामना गरे । नेपाल Read More…

Uncategorized

शैलुङ र होनीलाई कालोसूचीमा राख्न कृषि सामाग्री कम्पनीको सिफारिस

काठमाडौं । सम्झौता गरेअनुसार युरिया मल नल्याउने दुई ठेकदार कम्पनीलाई कालोसूचीमा राख्न कृषि सामाग्री कम्पनी लिमिटेडले सिफारिस गरेको छ । शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न सिफरिस गरिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । सम्झौता गरेर ५० हजार मेट्रिक टन मल नल्याउने दुवै कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद Read More…

Uncategorized

लोकगायक विष्णु खत्रीको दशैँ गीत : आकाशबाट बाकसमा नआए…

‘आकाशबाट बाकसमा नआए ढोका खोल भन्नेछु म आए’ (पुरुष) ‘घरै धराप छ पहिरो खसेर बाली खायो सलह पसेर’ (महिला) यी शब्द लोकगायक विष्णु खत्रीको दशैँ गीत ‘रिनै रिनको’का हुन्। गीतमा प्रवासी नेपाली र तिनका आश्रित परिवारको दुःख, पीडा अभिव्यक्त छ। श्रीमान्ले दशैँमा घर आउने दिनको ठेगान छैन भन्छन्। श्रीमतीलाई जीवनसाथी नभएको गाउँघर शून्य लाग्छ। श्रीमान् Read More…

Uncategorized

सशस्त्रले भारतसँग सीमा जोडिएका क्षेत्रमा बढायो निगरानी

बैतडी । सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएको क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै गएको छ। भारतसँग सीमा जोडिएको जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरी बलको सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने भएको छ। चालु आर्थिक वर्षमै जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरीको बिओपी स्थापनाको काम अघि बढेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीले जनाएको Read More…

Uncategorized

श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ। दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) माथि श्रीमती दिलमाया सुनारको २०५७ सालमा हत्या गरेको आरोप लागेको थियो। घटनापछि फरार हुँदै आएका उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश Read More…