अर्थ

जुम्लाको विमानस्थल विस्तार गरिने

जुम्ला । हिमाली जिल्ला जुम्लाको विमानस्थल विस्तार गरिने भएको छ। चालू आव २०७७/७८ देखि बहुवर्षीय आयोजनाअन्तर्गत विमानस्थल विस्तार गर्न लागिएको हो । धावनमार्ग विस्तारका लागि अध्ययन गरिने नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए । उनले भने, ‘विस्तृत अध्ययनका लागि रु १७ लाख ६९ हजार ९१२ बजेट चालू आवमा विनियोजन भएको छ, प्राधिकरणको Read More…

अर्थ

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

सौराहा । कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन्। सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन्। कार्यक्रममा क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै व्यवसायमा छुट गरिने बताए। उनले भने, ‘व्यवसायको प्रकृतिअनुसार Read More…

अर्थ

कोरोनापछिको पर्यटन: कसरी सम्भव छ, पुनर्जागरण र विकास ?

काठमाडौं । विश्वव्यापी कोरोनाको महामारीपछि मुख्य रुपमा थलिन पुगेको नेपालको पर्यटन उद्योगलाई पुनर्जीवन दिन आवश्यक छ । अझै सो मरामारी तत्काल अन्त्य हुने सम्भावना छैन तर यसबाट कसरी बच्ने र आफ्नो व्यवसायलाई कसरी निरन्तरता दिने भन्ने नै अहिलेको मुख्य विषय हो । नेपालको अर्थतन्त्रको एक मुख्य खम्बाको रुपमा रहेको पर्यटन उद्योग जीवन्त नगरेसम्म आर्थिक विकासका Read More…

अर्थ

दिवा तथा रात्रिकालीन पर्यटक बससेवा शुरु

काठमाडौं । देशदर्शन बस सेवा प्रालिले दिवा तथा रात्रिकालीन पर्यटकलाई लक्षित गरेर बससेवा सुरु गरेको छ। पछिल्लो समय विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरसको संक्रमण नेपालमा समेत बढ्दै गएपछि झण्डै ६ महिना लामो बन्दाबन्दी र निषेधाज्ञाले बन्द रहेको यातायात क्षेत्रमा पर्यटकलाई लक्षित गरेर दिवा तथा रात्रिकालीन सेवा सुरु गरिएको हो। यसअघि दिवा सेवामार्फत पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै Read More…

शिक्षा स्थानिय खबर

काभ्रेका स्थानीय निकायले सुचारु गराए पठनपाठन

बनेपा । काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरिएको छ। कोरोना भाइरस महामारीको संक्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन्। जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन सुरु गरेका हुन्। काभ्रेपलाञ्चोकको पाँचखालले सोमबारबाट, तेमालले मंगलबार र रोशीले बुधबारबाट सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा Read More…

अर्थ सहकारी दर्पण स्थानिय खबर

बीउमा जातीय शुद्धताका लागि रगिन गर्दै कृषि सहकारी

टीकापुर । कैलालीमा धान बीजवृद्धि खेती गरेका कृषि सहकारी धान खेतमा रगिन गरिरहेका छन्। बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रहेको तयारी धान बालीमा रगिन गर्न थालेका हुन्। कैलालीको जानकी गाउँपालिकास्थित बीजवृद्धि सहकारी संस्था मुनुवाले यस वर्ष १०९ हेक्टर क्षेत्रफलमा विभिन्न जातका धानको बीजवृद्धि खेती गरेको छ। सहकारीले प्रत्यक्ष निगरानी र सुपरीवेक्षणमा गुणस्तरीय बीउ उत्पादन Read More…

गृहपृष्ठ

सिन्धुपाल्चोकमा प्राकृतिक प्रकोप अध्ययनका लागि न्यूनीकरण तथा सहजीकरण कार्यदल गठन

सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्लालाई प्राकृतिक प्रकोपबाट बचाउन नयाँ अभियान थालनी गरेको छ। नेकपाले जिल्ला प्राकृतिक प्रकोप अध्ययन, न्यूनीकरण तथा सहजीकरण कार्यदल–२०७७ निर्माण गरी जोखिमसम्बन्धी प्रारम्भिक सर्वेक्षण प्रतिवेदनसमेत निर्माण गरेको हो। सोही प्रतिवेदनउपर पार्टीका शीर्ष नेता, जिल्ला तहका नेता तथा जनप्रतिनिधिबीच शनिबार सुकुटेमा अन्तक्रिया कार्यक्रम गरिएको हो। सरकारले सिन्धुपाल्चोकलाई विपद् सङ्कटग्रस्त जिल्ला Read More…

अर्थ

बेनी-जोमसोम कोरला सडक मर्मत भएपनि मुस्ताङसम्म सवारी साधन सञ्चालन भएन

गलेश्वर । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम कोरला सडकको रुप्से खण्डमा सडक मर्मत गरे पनि हिमालपारिको जिल्ला मुस्ताङसम्म सिधा सवारी साधन सञ्चालन हुन सकेको छैन। गत भदौ ३१ गते राति रुप्से झरनामा आएको बाढीले बगाएको सडक मर्मत भएर शनिबार साँझदेखि सञ्चालनमा आए पनि काभ्रे र घोप्टे ओडार आसपासका क्षेत्रमा खसेको पहिरो पन्छाइ नसकिएकाले सिधा सवारी सञ्चालन हुन Read More…

गृहपृष्ठ

नरभक्षी बाघ चितवन राष्ट्रिय निकुञ्ज नियन्त्रणमा

चितवन । राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ। भरतपुर महानगरपालिका–१३, बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो। वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई शनिबार बिहान बाघले आक्रमण गरेर शवलाईसमेत नछाडेपछि बाघ नियन्त्रणमा लिइएको हो। निकुञ्जका सूचना अधिकारी अशोक रामले आक्रमण गर्ने अन्दाजी १० वर्षको भाले Read More…

स्थानिय खबर

बागलुङ नगरपालिका-८, सिगानाको स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा

गलकोट । बागलुङ नगरपालिका–८, सिगानाको स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेको छ। निरन्तरको वर्षाले स्वास्थ्य चौकी भवनमुनि पहिरो गएका कारण स्वास्थ्य चौकीको भवन समेत चर्किएको छ। दुई वर्षपहिला निर्माण भएको स्वास्थ्य चौकीको नयाँ भवन पहिरोको कारण उच्च जोखिममा रहेको स्वास्थ्य चौकी इन्चार्ज विष्णुप्रसाद शर्माले जानकारी दिए। पहरोको उच्च जोखिममा रहेर भवनसमेत चर्केको अवस्थामा उपचार सेवाका Read More…