काठमाडौँ,६वैशाख। सरकारले मङ्गलबारदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही Read More…
Author: विकास खबर संवाददाता
संविधान रक्षाका लागि पत्रकारको भूमिका महत्वपूर्णःसिंह
काठमाण्डौँ,६ वैशाख। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान रक्षाका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालको जीवनयात्रा
६ वैशाख। जीवन एक अनुपम वरदान हो । यसलाई अझै कसरी पुस्पित र पल्लवित बनाउने भन्ने विषय ब्यक्तिमा भर पर्ने कुरा हो । निर्दिष्ट लक्ष्य तय गरेर निरन्तर मेहनत गर्ने ब्यक्ती कुनै समय जतिसुकै कठिनाइ परेपनि अन्तत आफ्नो मुकाम भेटेरै छोडछ । सामाजिक रुपान्तरणको लक्ष्यमा केन्द्रित भइ निरन्तर सामाजिक सेवामा समर्पित ब्यक्ती हुन सहकारी अभियन्ता Read More…
एक वर्ष वित्दा पनि खुलेनन् म्याग्दीको चिज उद्योग
गलेश्वर,६ वैशाख। विसं २०७६ कोे चैतदेखि बन्द भएका म्याग्दीको पर्यटकीय क्षेत्रका चिज उद्योग अझैसम्म पनि सञ्चालन हुन सकेका छैनन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि २०७६ चैतदेखि भएको बन्दाबन्दीसँगै जिल्लाको उत्तरी क्षेत्र पाउद्वार, घार र राम्चेमा सञ्चालन हुँदै आएका चिज उद्योग बन्द भएका थिए । लकडाउन खुकुलो भई आन्तरिक पर्यटकको आवागमन बढे पनि विदेशी पर्यटक Read More…
अनलाइन कक्षाका लागि प्रविधि, पूर्वाधारको विकास हुनुपर्ने
काठमाडौँ,६ वैशाख। कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले गत वर्षदेखि आयोजना गरेको अन्वेषण कार्यक्रमअन्तर्गत ‘सूचना प्रविधि, सरकार र योगदान’ विषयक जुम प्रविधिबाट आयोजना गरिएको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले अनलाइन कक्षा चलाउन प्रमुख शहरमै राम्रो पूर्वाधार विकास Read More…
आगोले पोलिएका विरामीको निशल्क उपचार
टीकापुर,६ वैशाख। टीकापुरमा आगोले पोलिएका १७१ को निःशुल्क शल्यक्रिया गरिएको छ । बर्न इन्ज्युरी (आगोले पोलेको) बाट पीडित बिरामीको उपचार स्थानीयस्तरमै गर्नका लागि टीकापुर अस्पतालमा भएको चार दिने निःशुल्क शिविरमा १७१ को शल्यक्रिया भएको हो । शिविरमा आगोले पोलिएर प्राथमिक उपचार नपाएकै कारण विभिन्न समस्या भएका ७०७ ले उपचार सेवा लिएका छन् । जटिल समस्या Read More…
आजको राशिफल
२०७८ वैशाख ६ गते, सोमवार, १९ अप्रिल २०२१। चैत्र शुक्लपक्ष, सप्तमी तिथि। पुनर्वशु नक्षत्र। चन्द्रराशि– मिथुन।उपप्रा. लक्ष्मीप्रसाद बराल ९फलितज्योतिषाचार्य० ९८४१३५२१६४मेषचु, चे, चो, ला, लि, लु, ले, लो, अविभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै Read More…
यती एअरलाइन्सले गर्यो स्वास्थ्य मापदण्डमा कडाई
काठमाडौँ,५ वैशाख। दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै यती एअरलाइन्सले स्वास्थ्य मापदण्डलाई कडाई गरेको छ । लामो समयको बन्दाबन्दीपछि स्वास्थ्य सतर्कतालाई प्राथमिकता राखेर उडान सुरु गरेको यतीले दोस्रो चरणको कोरोना सब्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डलाई कडाई गरेको हो । यात्रुलाई सुरक्षित र सङ्क्रमणरहित यात्रा गराउने उदेश्यलेबन्दाबन्दीपछि स्वास्थ्य निर्देशिका बनाएको यतीले उक्त स्वास्थ्य निदेशिकालाई कडाईका साथ पालना Read More…
सभापति देउवाद्वारा श्रेष्ठको सांस्कृतिक पुस्तक लोकार्पण
काठमाडौं,५ बैशाखनेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तक लोकार्पण गरेका छन् । देउवाले नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित खोजमुलक संस्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ आइतबार विहान आफ्नै निजी निवास बुढानिलकण्ठमा लोकार्पण गरेका हुन् । २० वटा जातजातीको संस्कार र संस्कृतिको विषयमा लेखिएको खोजमुलक ग्रन्थबारे साहित्यकार पुष्कर लोहनीले टिप्पणीका साथै चर्चा गरेका थिए । कार्यक्रममा Read More…
मोटरसाइकल दुर्घटनामा भक्तपुरमा एकको मृत्यु
भक्तपुर,५वैशाख।मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो । आफ्नो घर नजीक दुर्घटना भएर सोही मोटरसाइकलले थिचिएको अवस्थामा स्थानीयवासीले उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगेकामा उपचारकै क्रममा आज उहाँको मृत्यु भएको महानगरीय Read More…