अन्तराष्ट्रिय

नेपाली कामदार नरोक्न मलेसीयाको आग्रह

July 29, 2018

काठमाडौं १३ साउन । मलेसियाली सरकारले नेपाली कामदारमाथि हुने गरेको चर्काे शुल्क असुलीबारे आफूलाई जानकारी भएको भन्दै त्यस विषयमा तुरुन्तै समाधान खोजिने बताएको छ । मलेसियाली मानव संसाधनमन्त्री एम कुलासेगरनले मलेसिया आउने नेपाली कामदारमाथि विभिन्न कम्पनी खडागरि पूर्ववर्ती सरकारले चर्काे आर्थिक असुली गर्ने गरेको उल्लेख गर्दै यसलाई रोक्ने प्रकृया सुरु भएको बताएका छन् । उनले […]

Read More

लोटे चर्पी हटाउने उदेश्यले दिशा गरेको सुचना दिनेलाई २ सय ५० रुपैया पुरस्कार दिने गाउँपालिकाको घोषणा

June 12, 2018

  बिरगंज, जेष्ठ २९। छिपहर माई गाउँपालिका वडा नम्बर ५ ले वडा सरसफाइसम्बन्धी १३ बुँदे आचारसंहिता जारी गर्दै खुला ठाउँमा दिसा गरेको सूचना दिने व्यक्तिलाई २ सय ५० रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । सो आचारसंहिताको बुँदा नम्बर ४ मा कुनै व्यक्तिले खुला ठाउँमा दिसा गरेको पाइएमा ५ सय रुपैयाँ जरिवाना गरिने र सूचना […]

Read More

अल्जेरियामा सैन्य विमान दुर्घटना ग्रस्त

April 12, 2018

April 11  अल्जेरियमा एक सैन्य विमान दुर्घटना  हुदा कैयौं  सैनिक मानिसको मुत्यु भएको  आशका गरिएको छ ।अल्जेरियाको सरकारी रेडियोले २ सय ५० भन्दा बढी  मानिसको मुत्यु भएको  जनाएको  समाचार  सस्था एपिले जनाएको छ । अल्जेलरियाको बुफारिक सैन्य शिबिरबाट उड्नेवितिकै सो विमान दुर्घटनाग्रस्त  भएको स्थानीय संचारमाध्यामले जनाएका  छन । केही रिपोर्टहरुमा बिमानमा करिब  ३००  सैनिक र […]

Read More
विकासKhabar
Assign a menu in the Left Menu options.
Assign a menu in the Right Menu options.