प्रवास

हलेसी तुवाचुङ नगरपालिकाको बजेट साढे ४४ करोड बढी

July 15, 2018

खोटाङ, असार ३० । हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ४४ करोड ५४ लाख ३७ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । सडक, विधुत, पर्यटन, कृषिलाई बिशेष प्राथमिकता राख्दै हलेसीस्थित होटल हलेसी भिलेजको सभाहलमा नगरपालिकाको दोश्रो नगरसभामार्फत शुक्रबार हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बजेट प्रस्तुत गर्नुभएको हो । ‘आर्थिक संमृद्धिका लागि त्रिधार्मिक […]

Read More

रोकिएन टिप्परआतंक

July 6, 2018

झापा असार २१ । गौरादहको डिपु चोक नजिककै टिपरको ठक्करबाट दुई जनाको ज्यान गएको छ । गौरादहमा केहि दिन अघि टिपरकै कारणले कालीखोलामा लक्षण खतिवडाको विभत्स तरिकाले ज्यान लिएको घटना सेलाउन नपाउदै आज अपरान गौरादहको डिपु चोक नजिकै टिप्पर कै ठक्करका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । मे ३ ख ७४८४ नम्बरको टिप्परले […]

Read More

खोटाङमा पत्रकारिता सम्बन्धी निःशुल्क तालिम सम्पन्न

July 6, 2018

खोटाङ,  असार २२ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र नेपाल पत्रकार महासंघ खोटाङ शाखाको आयोजनमा यही असार २ गतेदेखि पाँच दिने ‘आधारभूत पत्रकारिता तालिम’ सम्पपन्न  भएकाे छ । नेपाल पत्रकार महासंघको अायाेजना र दिक्तेल रूपाकाेट मझुवागढी नगरपालिकाको अार्थिक सहयोगमा उक्त तालिम सम्पन्न  भएकाे हो । जिल्लामा पत्रकारीता गर्न इच्छुक रहेका युवाहरूलार्इ प्रोत्साहन गर्नको लागि […]

Read More

जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न

July 4, 2018

सोलुखुम्बु, असार २०। सोलुखुम्बुमा  युवा प्रतिभा तथा उद्यमीकाे खाेजी र उनीहरूकाे कार्यलाई प्राेत्साहन अन्तर्गत युवा प्रतिभा पहिचान कार्यक्रमका लागि “समृद्ध नेपाल सुखी नेपाली अभियानमा युवाकाे भूमिका ” विषयक वक्तृत्वकला प्रतियाेगिता  कार्यक्रम  सप्पन्न  भएको छ | जिल्ला युवा समितिका आयोजनामा करिब ३५ जनाको सहभागितामा  कार्यक्रम  सम्पन्न भएको हो उक्त कार्यक्रम प्रमुख जिल्ला युवा समितिका  अध्यक्ष नवीन थापाजयूकाे […]

Read More

तथ्यांक विश्लेषण क्षेमताका लागि युवालाई तालिम

July 4, 2018

के तपाईं प्रदेश १ को युवा हो ? सुनसरी, असार २० ।  इटहरी  उपमहानगरपालिकामा यदि  हो भने, युवा संगै एशिया फाउण्डेसन र डेभलपमेन्ट इनिसियटिभ तपाइँको सहरमा युवा, युवाका अधिकार, नेतृत्व र दक्षता तथा युवा नेतृत्व विकास र तथ्यांक संचालित विकासको लागि तथ्यको रुपमा खुल्ला तथ्यांकको प्रयोग सम्बन्धित उत्साहित अन्तर्क्रियात्मक कार्यशाला संचालन हुदैछ | इटहरीको लागि […]

Read More

बर्षा सुरु भएसगै खोटाङको दिक्तेल बाट राजधानी तथा तराई जाने यातायातलाई सास्ती

July 4, 2018

खोटाङ, असार २० । लगातार परेको वर्षाले पहाडी जिल्ला खोटांङ सदरमुकाम सम्म पुग्ने वा फर्कने यातायातलाई कच्चि सडकले सास्ती  भएको छ। अविरल वर्षाका कारण अधिकाम्सा कच्ची सडकहरूमा कतै पहिरो, हिलाम्य अनि खोल्साखोल्सी भएपछि  सर्बसाधर्णलाई  सास्ती भएको छ | स्थानीयवासीलाई सदरमुकाम र  राजधानी सम्म आउजाउ गर्न कठिनाए भएको छ। सदरमुकामलाई  अन्य  जिल्लासम्म  सडक जोडीएपनी  वर्षायाम सुरुसँगै जिल्लाका […]

Read More

हलेसीको ३५० वर्ष पुरानो गढी उत्खननको तयारी

July 2, 2018

  खोटाङ, असार  १८। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ३५० वर्ष पुरानो गढी उत्खननका लागि पहल थालेको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित हलेसीगढी उत्खननका लागि नगरपालिकाले पुरातत्व बिभागलाई आग्रह गरेको छ। ऐतिहासिक गढीको संरक्षण र संवर्धन गर्दै पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि गढीको प्रारम्भिक सर्वेक्षण, उत्खनन एवं  पुनः निर्माणका लागि विशेषज्ञसहित बजेट व्यवस्थाका लागि बिभाग समक्ष […]

Read More

बाल सहभागिता तथा प्रबर्द्धनको लागि राष्ट्रिय सम्मेलन सम्पन

June 28, 2018

काठमाडौं, असार १३ |  बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समुह कन्सोर्टियम नेपालको आयोजनामा  राष्ट्रिय बाल सहभागिता  सम्मेलन सम्पन्न भएको छ | कार्यक्रमको  उदघाटन गर्दै महिला बाल बालिका तथा जेष्ठ नागरिक मन्त्रि थममाया थावाले बालबालिकाको सवालको महत्वलाई बुझेर नै बाल अधिकार सुनिश्चितका लागि बाल बालिका सम्बन्धि नयाँ ऐन बन्ने  क्रममा  रहेको जानकारी समेत   दिनु भएको छ |  […]

Read More

रसुवा राम्चेको पहिरोले २ वटा गाडी बगायो

June 28, 2018

रसुवा, असार १३, । कालिका गाउँपालिका १मा राम्चेमा साँझ साँढे ७ बजे वर्षासंगै आएको पहिरोले पासाङल्हामुमार्ग राम्चे सडक खण्डमा दुई वटा गाडी बगाएको छ । सडक माथिबाट एक्कासी पहिरोले ना ६ ख ७५९० नम्बरको कन्टेनर र बा १५ च २७३५ नम्बरको बोलेरो गाडी पनि बगाएको कालिकास्थान प्रहरीले जनाएको छ । राम्चेमा पहिरो जाँदा पासाङल्हामुमार्ग अवरुद्ध भएको […]

Read More

विपत व्यवस्थापन तथा युवा सांसदलाई सम्मान कार्यक्रम सम्पन्न

June 27, 2018

सुनसरी, जेष्ट २२ |  इटहरीमा  विपत व्यवस्थापन तथा प्रदेश न.१ का युवा सांसदहरुको सम्मान कार्यक्रम  सम्पन्न भएको छ | कार्यक्रममा विपद व्यवस्थापन सम्बन्धिमा छलफल समेत गरिएको नेपाल युवा सस्था संजाल  आयोनले जानकारी दिएको छ | यस कार्यक्रममा प्रदेश न. १ स्तरिय समितिको सदस्य पदसमेत गठन गरि निर्विरोध सदस्य पदमा निर्वाचित भइ प्रदेश न.१ डिफान उदयपुरका  अध्यक्ष […]

Read More
विकासKhabar
Assign a menu in the Left Menu options.
Assign a menu in the Right Menu options.