समाज

सम्पादकसँग सुरक्षित गर्भपतनको विषयमा छलफल

November 20, 2018

सुनसरी, ४ मंसिर । संञ्चार माध्यमको सम्पादकहरु सँग सुरक्षित गर्भपतनको विषयमा छलफल गरिएको छ । छलफल कार्यक्रम ईटहरिको युवा विकास केन्द«मा गरिएको हो । सुरक्षित गर्भपतनको विषयलाई समय समयमा सहि जानकारि दिने किसिमको समाचामा सम्प्रेसण गरेर आम जनतामा यस विषयबारे जानकारि गराएर सहि प्रयोग गर्ने उदेश्यले कार्यक्रम गरेको युवा विकास केन्द«का कार्यक्रम संयोजक तारा चाम्लिङ्ग […]

Read More

आश्रमको शिलान्यास

November 16, 2018

ईटहरी, ३० कार्तिक ।   पाथीभरा आमा भक्ति सेवा संस्थाद्वारा आयोजित पुराणमा आश्रमको शिलान्यास गरिएको छ  । आश्रमको शिलान्यास जग्गादाता चौधरी परिवारले गरेको थियो । इटहरी– ८ निवासी नारायण चौधरी र उनकी पत्नी उर्मिला चौधरीले आश्रमका लागि ३५ लाख मूल्य पर्ने १० धुर जग्गा दान गरेका हुन् । त्यसैगरी, दाताहरू चन्द्र कटुवाल एवम् मधुमाया कटुवालद्वारा मोरङको केराबारीमा रहेको […]

Read More

ईटहरीमा बालआश्रम निर्माण हुने

November 11, 2018

ईटहरी, २४ कार्तिक । श्री पाथिभरा आमा भत्ति सेवा संस्था ईटहरीले अनाथ बालवालिकाहरुको उपयोगिको लागि बालआश्र निमार्ण गर्ने भएको छ । श्री मद्भागवत सप्ताह ज्ञानमहायज्ञ पुराणमा सेवभावले सहयोग गरिएको रकमले बालआश्रम निर्माण गर्ने श्री पाथिभरा आमा भत्ति सेवा संस्थाले जाकारि दिइएको छ । मानवीय जीवनकालमा सेवा गर्नुपर्छ भन्ने मूलमन्त्रद्धारा सामाजिक मानवीय हितमा उपयोगि हुने तथा […]

Read More

मिग्रोला पिडितलाई सहयोग

November 6, 2018

सुनसरी, १९ कार्तिक । राष्ट्रिय जाग्रिति कलब ईटहरीले मिग्रोला पिडितलाई सहयोग गरेको छ । ईटहरी १७ मा वस्ने राष्ट्रिय जाग्रिति कलबका सदस्य जिवन चौधरीको श्रीमति विनिता राजवशिं विगत तिन महिना देखि दुवै मृगोलाले काम गर्न छोडेपछि उनि अस्पतालमा छिन् । आर्थिक अवस्था कमजोर भएको हुदा उपचार खर्चमा सहयोग गर्ने उदेश्यले मिग्रोला पिडित विनिता राजवशिलाई आर्थिक […]

Read More

लक्ष्मि बैँक विजयि

November 4, 2018

ईटहरी,१७ कार्तिक । लक्ष्मि बैँक ईटहरीले प्रथम ईटहरी कर्पाेरेट पाचााँै ए साईड फुटसल प्रतियोगिता विजयि उपाधि प्राप्त गरेको छ । पछिल्लो समयमा ईटहरीमा फुटसल खेलमा युवाको रुचि बढ्दै गएको छ । पहिलो हाल्फ् खेलमा लक्ष्मि बैँक ईटहरी र एन. आई. सि एसिया बैँक ईटहरीले १—१ गोल गरेका थिए । पेनाल्टिमा पनि दुवै टिमबाट गोल हुन […]

Read More

धार्मिक स्थल सरसफाई तथा वृक्षारोपन : किप ईटहरी क्लिन समुह

November 2, 2018

ईटहरी, १३ कार्तिक । किप ईटहरी क्लिन समुहले धार्मिक सहिष्णुता कायम गर्न तथा ईटहरी नगरलाई सफा, सुन्दर र हरित नगरीको रुपमा विकास गर्न धार्मिक स्थल सरसफाई तथा वृक्षारोपन अभियान चलाइरहेको छ । समुहले प्रत्येक शनिवार ईटहरीमा अवस्थिीत विभिन्न धर्म तथा जातका धार्मिक स्थलहरुमा सरसफाई तथा वृक्षारोपण कार्य  गर्दे आईरहेको छ । अभियानमा स्थानिय निकायका पदाधिकारी, धार्मिक […]

Read More

यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा वकालत समन्वय

November 2, 2018

ईटहरी, १६ कार्तिक । युवा विकास केन्द्रले यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा वकालत समन्वय छलफल कार्यक्रम गरेको छ । यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा  प्रदेश १ मा काम गरेको संघ सस्ंथा सगँ छलफल गरेको हो । युवा विकास केन्द्रले यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको क्षेत्रमा कसरी सामुहिक रुपमा काम गर्न […]

Read More

बुद्धिराम चौलागाई असोज महिनाको उत्कृष्ट प्रहरी घोषित

October 30, 2018

ईटहरी, ११ असोज ।प्रहरी निरीक्षक बुद्धिराम चौलागाई ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् । इलाका प्रहरी कार्यालय, इटहरीमा कार्यरत चौलागाई ०७५ असोज महिनाको उत्कृष्ट प्रहरी घोषित भएका हुन् । इटहरीमा चौलागाईले चोरी, लागुऔषध, फरार प्रतिवादी पक्राउ एवम अपराधिक कार्यमा संलग्न व्यक्तिको पहिचान गरि कानुनी दायरामा ल्याउन सफल भएको भन्दै घोषित एवम सम्मान गरिएको हो । […]

Read More

ख्वप कलेजका शहरी सामाजिक कार्य शिविर इटहरीमा समापन

October 29, 2018

सुनसरी, ११ कार्तिक । ख्वप कलेजमा सामाजिक कार्यमा स्नातक गरिरहेका तेस्रो वर्षका विद्यार्थीहरू यो वर्ष एक हप्ते कार्यक्रम लिई सुनसरी जिल्लाको इटहरी आएका छन् । शहरी सामाजिक कार्य शिविर संचालन गर्न कलेजले सो क्षेत्रको जनता वहुमुखी क्याम्पसले वास तथा खानाको व्यवस्था गरेको थियो। कूल ७५ जना विद्यार्थी सम्मिलित सो शिविरमा विद्यार्थीहरूले समुदाय सर्भेक्षण, सामाजिक संघसँस्था […]

Read More

सामाजिक विकृति र नकरात्मक सामाजिक सोचको विरुद्धमा सुनसरीमा सडक नाटक

October 29, 2018

सुनसरी, ११ कार्तिक । सामाजिक विकृति र नकरात्मक सामाजिक सोचको विरुद्धमा सुनसरीको विभिन्न समुदायमा युवाले सडक नाटक प्रस्तुत गरिएका छन् । सामाजिक समस्यालाई न्युनिकरण गर्न, महिलाहरुलाई सामाजिक प्रोत्साहन गर्ने उदेश्यले विभिन्न समुदायमा सडक नाटक प्रस्तुत गरेको युवा विकास केन्द्रको अरुण खड्काले जानकारी दिएका छन् । महिला र पुरुषमा समान्ता हुनु पर्छ भन्ने उदेश्यले “सहि हो […]

Read More
विकासKhabar
Assign a menu in the Left Menu options.
Assign a menu in the Right Menu options.