सूचना-प्रबिधि

उदयपुरमा ३३ जना जेष्ठ नागरिक सम्मानित

June 17, 2018

उदयपुर, असार ३। उदयपुरमा जेष्ठ  नागरिकलाई सम्मान गर्ने उद्देश्यले शुक्रबार १३ औं विश्व ज्येष्ठ नागरिक दिवसका दिन उदयपुरमा जेष्ठ नागरिकलाई  सम्मान गरिएको छ । त्रियुगा नगरपालिकाको सहयोग र जेष्ठ नागरिक जिल्ला संघको आयोजनामा जेष्ठ नागरिकलाई सम्मान गर्दै १३ औं विश्व जेष्ठ नागरिक दुर्व्‍यवहार विरुद्धको दिवस मनाएको हो। त्रियुगा नगरपालिकाका १६ वटै वडाका एक पुरुष र […]

Read More

देशलाई सुचना प्रबिधि मैत्री बनाउन आई.टि इन्जिनियरहरूले सितैमा वेबसाईट बनाउदै

June 17, 2018

एक्काइसौं सताब्दी, सुचना र प्रविधीको आडमा चलिरहेको संसार जस बाट अब कोही पनि टाढा रहन सक्दैन, हरेक कुराको पहिचान अनी विकासको आधार बनेर फस्टाउँदै गरेको सुचना प्रविधी नेपाल को विकासमा पनि अछुतो रहन सक्दैन । युवा हरुको अत्याधिक चासो बनेको प्रविधीको प्रयोग तिनै युवा हरुको भविष्य को आधार बन्न सक्छ । विश्वमा आधारभुत बिषय बनेको […]

Read More

७७ जिल्लामा प्राथमिक तहका शिक्षकका लागि रोजगारीको अवसर

June 15, 2018

    itahari । सामुदायिक विद्यालयको स्वीकृत रिक्त दरबन्दीमा खुला प्रतियोगितात्मक लिखित परीक्षाको माध्यमबाट स्थायी रुपले पदपूर्ति गर्नका लागि शिक्षक सेवा आयोगले विज्ञापन प्रकाशित गरेको छ । देशका ७७ वटै जिल्लामा प्राथमिक तह तृतीय श्रेणीको रिक्त पद परपूर्तिका लागि आयोगले विज्ञापन प्रकाशित गरेको हो । देशभर रिक्त रहेका ५,४९८ वटा खुल्ला तथा आरक्षित ४,४९८ पदका […]

Read More

रक्त क्यान्सर पीडीत बालकको उपचारमा कठिनाइ सहयोगको लागि हार्दिक अपिल

June 13, 2018

 तपाइँ हाम्रो गाउको बालकको उपचार हामीले  नगराय कसले गर्छ उसलाई  सहज जीवन   दिलाउनु हाम्रो कर्तब्य हैन र ?? हामी आफ्नै गाउ  ठाउँ मिल्यो  भने  सकिहालिन्छ नि .ल आउनुहोस हामि सबै जना लागि परौ | कति  गाउको कुरा मात्र  गर्नु अब मानवीय कार्य तिर पो लाज्ने कि ?? पर्बत, जेष्ट ३०| कुश्मा नगरपालिकाका ब्लड क्यान्सर भएका […]

Read More

दिगो विकास योजना निर्माण तथा प्रतिवेदन तयारीका लागि प्रदेश स्तरिय गोष्ठी सम्पन्न

June 13, 2018

सुनसरी, जेष्ट २९| इटहरी स्थित राष्ट्रिय युवा गैर सरकारी सस्था महासघले प्रदेश स्तरीय युवाको क्षेत्रमा विभिन्न संजाल महासघ तथा आन्तराष्ट्रिय  क्षेत्रमा काम गरि रहेका जोस जागर र अत्याधिक इच्छाशति   भएका युवाहरुले साचिकै युवाका सवालमा फरक र नयाँ ढगले सोच बिकास गरि काम गर्नु पर्छ  भने  महशुस साथ  विगतका युवाको क्षेत्रमा काम गरेका अनुभवी युवालाई अन्तर्राष्ट्रिय […]

Read More

सप्ताहिक सरसफाई कार्यक्रम आलोकनगर टोलमा

June 12, 2018

काठमाडौँ, जेष्ठ २८ | साप्ताहिक सरसफाई अन्तर्गत “सफा सहर हाम्रो अभियान”भन्ने नाराका साथ सोमबार को दिन आलोकनगर टोल -३१ मा फोहर ब्यबस्थापनको कार्यक्रम समपन्न भएको छ| फोहोर ब्यबस्थापनको लागि बिभिन्न मल बनाउने प्रबिधी जस्तै सा:गा प्रबिधीबाट प्रोत्साहित भएर गत हप्ता सा:गा  १५ दिन निशुल्क तालिम प्राप्त गरि मातृशक्तीका ५२ मध्ये २२ जना दिदी बहिनी द्वारा अर्गानिक मल बनाउने तयारीमा लाग्नुभएको छ | अर्गानिक […]

Read More

आगलागिबाट करोडौं नोक्सानि

June 11, 2018

सुनसरी, २८ जेठ ।  इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा गएराति आगलागी हुँदा रु अढाइ करोडभन्दा बढी मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । राति ११ बजेर ३५ मिनेटतिर इन्द्र फेन्सी स्टोरमा अकस्मात आगलागी हुँदा स्टोरमा रहेका बहुमूल्य लत्ताकपडालगायतका सबै सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । विद्युत् सर्ट […]

Read More

छोरा बुहारिको जन्म कर्ममा रमाउने आमा आज झुपडीको बासमा

June 7, 2018

सिरहा,जेष्ठ २३| ” १२ छोरा बुहरिकी धनि आमालाई झुपडीको बास” भने जस्तै  कर्जन्हा  नगरपालिका ७ मा बस्ने ८० बर्षीय बृद्धा खजनीदेवी कारकलाई उनका परिवारले कठिथ बोक्सीको आरोप लगाई घरबाट बिस्थापित गरेका छन् | पिडित बृद्धालाई उनका ६ भाई छोराबुहारीले  बोक्सिको आरोप  लगाएर १ बर्ष अगि देखि घरबाट अलग झुपडी बनाई राखेका छन् | १० बर्ष […]

Read More

भत्किएको सडक छोडेर पर्खाल लगाउदै सडक डिभिजन कार्यालय

June 4, 2018

ओखलढुंगा, जेष्ट २० | हर्कपुर सडक डिभिजन कार्यालयले सिद्धीचरण राजमार्गको ओखलढुंगा सडक खण्डमा कालोपत्रे उत्किएका र पहिरोले बगाएको खण्ड छाडेर पर्खाल बनाउने काम गरिरहेको छ | ठेकेदार कम्पनीले कालोपत्रे  सकेर हस्तान्तरण नगर्दै भत्किएको ओखलढुंगा सडक खण्डको मर्मत छाडेर कार्यालयले मानेभङ्ज्याङ्  गाउपालिका  अन्तर्गतको सडक  खण्डको भितामा पर्खाल लगाउने काम गरिरहेको छ | सिद्धीचरण नगरपालिकाको वडा न ११का […]

Read More

रामेछापमा कृषि सम्बन्धि पहिलो अधिवेसन

June 4, 2018

रामेछाप, जेष्ठ १९ गते| बार्षिक साधारणसभा तथा पहिलो अधिबेशन पौरखी युवा कृषि सहकारी संस्था लिमिटेड मन्थलीमा समपन्न भएको छ| पौरखी युवा कृषि सहकारी संस्था लिमिटेड मन्थलीका जेष्ठ शेयर सदस्य बल ब श्रेष्ठको अध्यक्षता तथा तामाकोसी सहकारी अस्पतालका निर्देशक डा. सुमन कर्माचार्यको प्रमुख मन्थली न पा का मेयर रमेश बस्नेतको प्रमुख आतिथ्यतामा रामेछाप जिल्ला सहकारी संघ का कार्यबाहक अध्यक्ष हिमाल […]

Read More
विकासKhabar
Assign a menu in the Left Menu options.
Assign a menu in the Right Menu options.