स्वास्थ्य

सम्पादकसँग सुरक्षित गर्भपतनको विषयमा छलफल

November 20, 2018

सुनसरी, ४ मंसिर । संञ्चार माध्यमको सम्पादकहरु सँग सुरक्षित गर्भपतनको विषयमा छलफल गरिएको छ । छलफल कार्यक्रम ईटहरिको युवा विकास केन्द«मा गरिएको हो । सुरक्षित गर्भपतनको विषयलाई समय समयमा सहि जानकारि दिने किसिमको समाचामा सम्प्रेसण गरेर आम जनतामा यस विषयबारे जानकारि गराएर सहि प्रयोग गर्ने उदेश्यले कार्यक्रम गरेको युवा विकास केन्द«का कार्यक्रम संयोजक तारा चाम्लिङ्ग […]

Read More

यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा वकालत समन्वय

November 2, 2018

ईटहरी, १६ कार्तिक । युवा विकास केन्द्रले यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा वकालत समन्वय छलफल कार्यक्रम गरेको छ । यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा  प्रदेश १ मा काम गरेको संघ सस्ंथा सगँ छलफल गरेको हो । युवा विकास केन्द्रले यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको क्षेत्रमा कसरी सामुहिक रुपमा काम गर्न […]

Read More

इटहरीमा वृहत पोलियो शुन्य रयाली

October 25, 2018

इटहरी ८ कार्तिक । विश्व पोलियो दिवसको उपलक्ष्यमा रोटरी क्लब अफ इटहरी, रोट्रायाक्ट क्लब अफ इटहरी , इन्ट्र्याक्ट क्लब अफ पिसजोन र इन्ट्र्याक्ट क्लब अफ एस ओ एस बालग्राम समेत यससंग सम्बन्धित विभिन्न संगठनको संयूक्त आयोजनामा सोमबार इटहरीमा वृहत पोलियो शुन्य रयाली सम्पन्न भएको छ । र्यालीको शुभारम्भ गर्दै रोटरी क्लब अफ इटहरीका अध्यक्ष सन्दिप […]

Read More

सुरक्षित गर्भपतन ः पत्रकारहरुसँग अभिमुखिकरण

September 27, 2018

ईटहरी, ११ असोज । हाम्रो समाजमा अझै पनि सुरक्षित गर्भपतनलाई नकारात्मकरुपले लिने गरेको पाईन्छ । यिनै नकरात्मक सोचलाई सकारात्मकरुपमा बल्दन पत्रकारिताको ठुलो भुमिका खेल्ने उदेश्यले ईटहरीको युवा विकास केन्द्रमा प्रदेश १ को पत्रकारहरुसँग सुरक्षित गर्भपतन सम्बन्धि अभिमुखिकरण कार्याक्रम सञ्चालन गरिएको थियो । बर्तमान समयमा नेपालमा सुरक्षित स्थानमा ४८ प्रतिशत महिलाले मात्र सुरक्षितरुपमा गर्भपतपन गर्ने गरेको […]

Read More

चाँैथो राष्ट्रिय सुरक्षित गर्भपतन दिवश २०७५

September 26, 2018

ईटहरी, १० असोज । सुनसरीको ईटहरीमा विभिन्न संघ संस्थाहरुको सहयोगमा चाँैथो राष्ट्रिय सुरक्षित गर्भपतन दिवश २०७५ कार्यक्रम “आजको गन्तव्य असुरक्षित गर्भपतनको अन्त्य” मुल नाराको साथमा प्रभातफेरि तथा अन्तरकृया गरि कार्यक्रम भव्यताका साथ मनाइएको थियो । सुरक्षित गर्भपतन विशेष गरि महिलाहरु, किशोरीहरुलाई जानकारी हुनुपर्ने, सुरक्षित गर्भपतन एक बैकल्पिक उपाय मात्र हो यसलाई परिवार नियोजनको रुपमा प्रयोग […]

Read More

छात्रा मैत्रि शौचालय छलफल कार्यक्रम

September 21, 2018

ईटहरी, असोज ५। सामुदायिक विधालयका शिक्षक शिक्षिकाहरु संग छात्रा मैत्रि शौचालय सम्बन्धि छलफल कार्यक्रम गरिएको छ । उक्त्त कार्यक्रम युवा विकास केन्द्र, केटिहरु पहिला अभियान र युवा को सहकार्यमा सम्पन्न गरियो, युवाले पहिचान नामक परियोजना अन्तर्गत्त ईटहरीमा २२ जना युवाहरुलाई श्रवण युवा अभिमुखिकरण गरि उनिहरुबाटै यस कार्यक्रमको योजना निमार्ण गरिएको थियो । कार्यक्रमका लागि पहिले […]

Read More

अब सहबासको आवश्यकत्ता ः डा. वाल कृष्ण शाह

September 18, 2018

ईटहरी, असोज २ । पाँचौ परिवार नियोजन दिवशको अवसरमा सुनसरीको ईटहरीमा किशोर किशारीको सहभागिता परिवार नियोजनको सुनिश्चताको मुल नाराको साथमा रयालि गरि प्रभातफेरि तथा सुचनामुलक कार्यक्रम सञ्चालन गरिएको थियो । हाम्रो आवश्यकत्ता गास, वास, कपास थियो अव हाम्रो आवश्यकत्ता थपिएको छ, सहबास हाम्रो प्रमुख आवश्यकत्ता हो । जनसंख्या हाम्रो एका तिर आवश्यकत्ता हो अर्काे पाटो […]

Read More

सुरक्षित गर्भपतन महिलाको अधिकारका वारेमा युवा विद्यार्थीले चित्र र निवन्ध मार्फत बोल्दै

September 9, 2018

बिराटनगर, २४ भाद्र । सुरक्षित गर्भपतन विषयमा निबन्ध लेखन तथा चित्रकलामा प्रदेश १ स्तरिय अन्तर क्यामपस प्रतियोगिता मोरङ्गको बिराटनगरमा आईतबार गरिएको छ । सुरक्षित गर्भपतनको समस्यालाई कसरि समाधान गर्न सकिन्छ भन्ने उदेश्यलाई केन्द्रित गर्दे ईटहरीको युवा विकास केन्द्रले विभिन्न संस्थाहरुको सहकार्यमा सुरक्षित गर्भपतन महिलाको अधिकार शिर्षकमा प्रदेश स्तरिय चित्रकला र निबन्ध लेखन प्रतयोगिता समपन्न गरेको […]

Read More

सुरक्षित गर्भपतन गराउने बढ्दै

September 8, 2018

सुनसरी । सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संङ्ख्या बढ्दै गएको छ । आइपास नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७४÷०७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएको आइपास नेपालका मजबुल आलमले जानकारी दिए । जिल्लामा चार वर्षको तथ्याङ्कलाई हेर्दा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या क्रमश ः […]

Read More

विश्व प्राथमिक स्वास्थ्य उपचार दिवश २०१८

September 8, 2018

ईटहरी, २३ भाद« । विश्व प्राथमिक स्वास्थ्य उपचार दिवश २०१८ को अवसरमा ईटहरीको युवा विकास केन्द्रमा प्राथमिक स्वास्थ्य उपचारको जानकारि दिने उदेश्यले एक दिने प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । हेल्पिङ्ग युथ ईटहरीको मुख्य आयोजना तथा नेपाल रेडक्रस सोसाइटि उप शाखा र नेपाल अटोमोविलाइज एसोसिएसनको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा […]

Read More
विकासKhabar
Assign a menu in the Left Menu options.
Assign a menu in the Right Menu options.