Featured Post विकास खबर स्पेशल

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच फोन वार्ता

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच आज टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री एस।जयशङ्करबीच आज भएको वार्तामा कोभिड–१९ को महामारीविरुद्ध लड्ने तथा त्यसलाई परास्त गर्ने निरन्तर सहयोग आदानप्रदान गर्न सहमति भएको छ । दुबै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ महामारीविरुद्धको लडाइँमा थप सहयोगको अभिवृद्धि गर्नेसहित खोपको आपूर्तिबारे विचारविमर्श गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ Read More…

विकास खबर स्पेशल

प्रधानमन्त्री ओलीद्वारा स्लोभाकको प्रधानमन्त्रीलाई बधाई ज्ञापन

काठमाण्डौ,१७ प्रधानमन्त्री केपी शर्मा ओलीले स्लोभाक गणन्त्र स्लोभाकको प्रधानमन्त्रीमा एडुवार्ड हेगेर नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हेगेरलाई आज एक बधाई सन्देश पठाउँदै दुई देशबीचको सम्बन्ध सुमधुर रहेकामा सन्तुष्टि व्यक्त गर्नुभएको छ । सन्देशमा उहाँले द्विपक्षीय सम्बन्धलाई व्यापार, लगानी र प्रविधिका क्षेत्रमा अझ विस्तार गर्ने नेपालको चाहना व्यक्त गर्नुका साथै Read More…

विकास खबर स्पेशल

थपियो एक ट्राफिक बत्ती

काठमाडौँ, २७ चैत ः काठमाडौँको नागस्थान चोकमाट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय वाणिज्य बैँककोसमन्वयनमा नागस्थानमा नयाँ ट्राफिक बत्ती जडान गरेको हो । जडान गरिएको बत्तीको आज महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षकजनक भट्टराई र राष्ट्रिय वाणिज्य वैँकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) किरणकुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्घाटनगर्नुभयो । कार्यक्रममा Read More…

विकास खबर स्पेशल

गृह मन्त्रालयद्वारा २६ कर्मचारीको सरुवा

काठमाडौँ, २६ चैत्र । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका सहसचिव तथा उपसचिव गरी २६ कर्मचारीको सरुवा गरेको छ । यही चैत २६ को गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको प्रमुख, सहसचिव शिवराम गेलाललाई बाँकेको प्रजिअ, धर्मेन्द्र मिश्रलाई नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । सहसचिव सुुशील वैद्यलाई अध्यागमन Read More…