राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शंका भएका व्यक्तिहरुका लागि घरमै पिसिआर परीक्षण गर्न सकिने विशेष सेवा शुरु गरेको छ । विगत लामो समयदेखि राइड सेयरिङ्ग सुविधा दिँदै आएको साथी राइडले यस कोरोना महामारीको विषम परिस्थितिलाई न्यूनीकरण गर्न ‘घरमै बसौं, सुरक्षित रहौं’ भन्ने नाराका साथ विभिन्न अस्पताल तथा प्रयोगशालाहरु (ल्याब) सँग सहकार्य गरी कस्टमरलाई सहज पुरा पढ्नुहोस्…

आजको पञ्चाङ्ग, वि.सं. २०७८ वैशाख २६ गते आइतवार तदनुसार ई. सं. २०२१ मे ९ तारिख ,वैशाख कृष्णपक्ष । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ कामको वातावरण तैयार हुनेछ, अर्थलाभका अवसर आउने छन् । पारिवारिक जीवन सन्तोषप्रद रहने छ पुरा पढ्नुहोस्…

काठमाडौँ,२१ वैशाख । काठमाडौँको पुतलीसडकमा जन्मे हुर्केका रवि सिंहको मानसपटलमा बाल्यकालको सम्झना अभैm ताजै छ । बुबा वीरबहादुर सिंह र आमा विष्णुकुमारी राजभण्डारीको कोखबाट जन्मिएका रवि निमाण व्यवसायी हुन । तसर्थ उनी विकासलाई योजनाका दृष्टिकोणले नियाल्ने क्षमता राख्छन् । पुतलीसडकबारे उनले गरेको हिजो र आजको ब्याख्या केवल बाल्यकालको सम्झना मात्र नभएर योजनाबद्ध विकासमा राज्य र पुरा पढ्नुहोस्…

२०७८ वैशाख १९ गते, आइतबार , २ मे २०२१। वैशाख कृष्णपक्ष षष्ठी तिथि । ज्योतिष :गोपाल अधिकारी 977-9818770779 ( viber, imo, १. मेष राशि : मानसम्मानमा वृद्धि हुनेछ । पारिवारिक सुख प्राप्त हुने छ । नेतृत्वदायी भूमिका निर्वाह गर्नु हुने छ । २. बृष राशि : मन अशान्त तथा निराश रहन सक्छ। घर परिवारमा झमेला हुन पुरा पढ्नुहोस्…

मकवानपुर,१८ वैशाख। हेटौँडा उपमहानगरपालिका–९ मा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा महागढीमाई नगरपालिका–४ का ३५ वर्षीय सञ्जयकुमार शुक्ला रहेका छन् । पूर्वपश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा ना३८प ९३५३ नंको मोटरसाइकल र बा८च २९५३ नंको कार एकापसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक शुक्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पुरा पढ्नुहोस्…

काठमाडौँ, १८ वैशाख । एक्सेस टु फाइनान्स प्रोगाम ७४ जिल्लामा विस्तार भएको छ ।आम नागरिकमा वित्तिय पहुच विस्तारका साथै वित्तिय समावेशिकरणका लागि संचालित कार्यक्रम वेलायत सरकारको सहयोगमा सन २०१४ मा मध्यपश्चिम तथा सुदुरपश्चिमका जिल्लामा शुरु गरिएको यो कार्यक्रम हाल देशका ७४ जिल्लामा विस्तार भएको छ । नेपाल राष्ट्र वैंक अर्थ मन्त्रालय तथा नीजि क्षेत्रका बैक पुरा पढ्नुहोस्…

२०७८ वैशाख १८ गते, शनिवार, १ मे २०२१। वैशाख कृष्णपक्ष पञ्चमी तिथि। मूल नक्षत्र (१५ः४० बजेदेखि पूर्वाषाढा)। चन्द्रराशि– धनु। ज्योतिष :गोपाल अधिकारी 977-9818770779 ( viber, imo, १. मेष राशि : आफ्नो कमजोरीको फाइदा भने अरूले उठाउन सक्छन्। आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन । कार्यमा बिलम्ब हुनेछ । २. बृष राशि : शरीरमा आलस्य पुरा पढ्नुहोस्…

काठमाडौं ,१७ वैशाख। सीईडीबी हाईड्रोपावर कम्पनीले आज शुक्रबारबाट आईपीओ सर्वसाधरणकालागि खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरले २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको हो । यसमध्ये कम्पनीले २ प्रतिशतबाट हुन आउने ५० हजार ३६५ कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशत म्यूचल फण्डलाई छुट्याएको छ । बाँकी २३ पुरा पढ्नुहोस्…

२०७८ वैशाख १७ गते, शुक्रवार, ३० अप्रिल २०२१। वैशाख कृष्णपक्ष चतुर्थी तिथि। ज्येष्ठा नक्षत्र (१७ः०२ बजेदेखि मूल)। चन्द्रराशि– वृश्चिक, १७ः०२ बजेदेखि धनु। ज्योतिष :गोपाल अधिकारी(977-9818770779 ,viber, imo, whatsapp ) १. मेष राशि : अनावश्यक यात्रा तथा खर्च हुनसक्छ। आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला। व्यार्थ को कार्यमा आफ्नो उर्जा, समय र पैसा खर्च हुनसक्छ। २. बृष राशि : पुरा पढ्नुहोस्…

काठमाडौं,१४ बैशाख। आगामी वैशाख १६ गतेदेखि अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द हुने भएको छ । मंगलबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सोबारे जानकारी दिएको हो । ‘विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारीका कारण वैशाख १६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली पुरा पढ्नुहोस्…