९ कार्तिक,काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ९ हजार ७७१ पीसीआर परीक्षणमा ५६९ जना र २ हजार २४९ एन्टिजेन परीक्षणमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ४ हजार ५१३ पुगेको छ मन्त्रालयका अनुसार पुरा पढ्नुहोस्…

८ कार्तिक,काठमाडौँ । नेपालमा थप सात सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८६४ नमूना परीक्षणमध्ये ६७३ पीसीआर र १०३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९ हजार ७२९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना पुरा पढ्नुहोस्…

८ कार्तिक,चितवन । अमेरिकाले नेपाललाई अनुदानस्वरुप प्रदान गरेको कोभिडविरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ। अमेरिकाले अनुदानस्वरुप दिएको १ लाख ६२० डोज खोप आज बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेको हो । यो खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप बिहान ९ बजे त्रिभुवन विमानस्थल आइपुगेको हो । यसअघि गत असारमा पुरा पढ्नुहोस्…

७ कात्तिक,काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ सय ५७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ७ हजार ६ सय २५ जनामा गरिएको परीक्षणमा ५५७ मा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ८७७ जना निको पुरा पढ्नुहोस्…

६ कार्तिक,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभर गरिएको ४,९७२ पीसीआर परीक्षणका क्रममा ४३८ जना र १,९५९ एन्टीजेन परीक्षणका क्रममा ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाकै कारण थप ८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म ११ हजार ३४५ पुरा पढ्नुहोस्…

६ कार्तिक,काठमाडौँ । बैतडीका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिनुभयो । यस्तै २१ हजार ५४ बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम रहेको छ पुरा पढ्नुहोस्…

५ कात्तिक,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा ७०८ जनामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ९४६ जना रहेका छन् । ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला चार र पुरा पढ्नुहोस्…

४ कात्तिक,काठमाडौँ ।नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ५४५ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ५४९ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित ११ हजार ३१५ जना रहेका छन् । पाँचसय भन्दाबढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दाबढी सङ्क्रमित भएका पुरा पढ्नुहोस्…

४ कात्तिक,काठमाडौँ । देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन पुरा पढ्नुहोस्…

२५ असोज,काठमाडौँ । पछिल्लो २४ घन्टामा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार १९५ जनाको परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार २ सय ४६ पुरा पढ्नुहोस्…