काठमाडौं,४ असार । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिलाई प्रधानमन्त्रीको विश्वासको मत परीक्षण गर्ने अधिकार नभएको भन्दै सर्बोच्च अदालतमा लिखित जबाफ पठाउनु भएको छ । हिजाे बिहिबार सर्बोच्च अदालतलाई लिखित जबाफ पठाउदै सभामुख सापकोटाले विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्र भएको जनाउनु भएको छ । उहाँले जबाफमा उल्लेख गर्नुृभएको छ –‘राष्ट्रपतिलाई विश्वासको पुरा पढ्नुहोस्…

२०७८ असार ४ गते, शुक्रवार, १८ जुन २०२१। ज्येष्ठ शुक्लपक्ष अष्टमी तिथि (१६ः२५ बजेदेखि नवमी)। उत्तरफाल्गुनी नक्षत्र (१८ः१२ बजेदेखि हस्त)। चन्द्रराशि– कन्या। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र पुरा पढ्नुहोस्…

काठमाडौँ, ३ असार। यहाँ रोपाइँ शुरु भए पनि रासायनिक मल अभावमा किसानलाई समस्या हुँदै आएको छ । समयमै कहिले पनि मल नपाउने गरेको भन्दै यहाँका किसान आक्रोशित बनेका छन् । किसानले महिनौँदेखि खेतबारीमा प्रयोग गर्ने रसायनिक मल पाउन सकेका छैनन् । रोपाइँ गर्ने बेलामा समेत जिल्लामा युरिया मल नपाएपछि किसान चिन्तित बनेका हुन् । कोरोना पुरा पढ्नुहोस्…

काठमाडौँ, ३ असार । सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार अबेर राति भएको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाका लागि हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । त्यसैगरी पुरा पढ्नुहोस्…

तस्वीरः एपी अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरुबिचको भेटको प्रशंसा गरेका छन् । तर दुई देशबिच जारी मतभेद र तनाव अन्त्यका लागि भने निकै कम मात्रै प्रगति भएको छ । अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबिच जेनेभामा भेतवार्ता भएको हो । सन् २०१८ यता दुई देशका नेताबिच भएको यो पहिलो पुरा पढ्नुहोस्…

काठमाडौँ, ३ असार। आज मिति वि सं २०७८ साल असार महिनाको ३ गते बिहिबार, तदअनुसार सन् २०२१ जुन १७ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ पुरा पढ्नुहोस्…

काठमाडौँ, ०२ असार। आज मिति वि सं २०७८ साल असार महिनाको २ गते बुधबार, तदअनुसार सन् २०२१ जुन १६ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चलाखीपूर्ण बोलीले व्यवहारमा फाइदा हुनेछ । पुरा पढ्नुहोस्…

काठमाडौं ,१ असार । मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुबान लगायतका विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको तिनवटै सुरक्षा निकायले बताएका छन् । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रवक्ताहरुले यस वर्ष अघिल्लो वर्षको तुलनामा विपदका घटना बढ्ने जानकारी प्राप्त भएकाले व्यवस्थापनका लागि पूर्ण रुपमा तयारी अवस्थामा पुरा पढ्नुहोस्…

काठमाडौं,०१ असार । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ। मनिङवाकमा आउजाउ गर्नेलाई अब प्रहरीले रोक्दैन। पछिल्लोपटक काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले केही खुकुलो गरी असार ७ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेका थिए, जुन आदेखि कार्यान्वयनमा आएको छ। आजदेखि खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म पुरा पढ्नुहोस्…

बाँके,०१ असार । बाँकेका किसानहरु पहिलो पटक चैते धान उत्पादन गर्न सफल भएका छन् । बर्खे धान भन्दा चैते धान उत्पादनमा दोब्बर बृद्धि भएको किसानहरुले अनुमान गरेका छन् । उत्पादन देखेर गाँउका अन्य किसानहरु पनि अकार्षित भएका छन् । पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर आम मानिसहरुले चिनिने गरेका छन् । बर्दिका पुरा पढ्नुहोस्…