काठमाडौं, ५ साउन। अमेरिका, बेलायतसहितका नाटो सदस्यहरु र इयुले चीनलाई यस बर्षको सुरुमा एउटा ठूलो साइबर-हमला गरेको आरोप लगाएका छन्। यस हमलाले माइक्रोसफ्ट एक्सचेन्ज सर्भरलाई लक्षित गरेको थियो, विश्वमा कम्तिमा ३०,००० संगठनहरुलाई प्रभावित गरिरहेको थियो। बेलायतले चिनियाँ राज्य-समर्थित आक्रमणकारीहरू जिम्मेवार रहेको बताएका छन जबकि ईयूले यो हमला “चीनको क्षेत्र” बाट आएको बताएको छ। सो एलायन्समा पुरा पढ्नुहोस्…

पोखरा, १८ असार । मनाङका १६ वटा सरकारी कार्यालयका लागि गण्डकी प्रदेश सरकारले सोलार प्यानल, इन्भर्टर र ब्याट्री उपलब्ध गराएको छ । बिजुली नभएका कारण अस्पतालको उपचारसेवा र सरकारी काम प्रभावित भएकोले सोलार खरिद गरी पठाइएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छरितो प्रक्रियामार्फत् सामान खरिद गरी पठाएको हो पुरा पढ्नुहोस्…

काठमाडौँ, १६ असार । नेपालमा ८९ प्रतिशत जनसङ्ख्या इन्टरनेट सेवाको पहुँचमा पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७- ७८ को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा ८८ दशमलव ९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको हो । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पुरा पढ्नुहोस्…

काठमाडौँ, ९ असार। नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । बुधवार बिहानैदेखि काठमाण्डाैसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । तर, के कारण समस्या देखिएको भन्ने थाहा भएको छैन । मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा पुरा पढ्नुहोस्…

काठमाडौं, ४ असार  एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नोर्डिक इन्जिनियरिंगको नवीनतम दैनिक जीवनको मागहरु पूरा गर्नको लागि नोकिया सि २० र नोकिया जी १० को लन्च गरेको छ । तीन दिनको ब्याट्री लाइफको साथ हाम्रो लेटेस्ट स्मार्टफोन जसले अहिलेको व्यस्त जीवनमा मानिसहरुलाई धेरै सहज बनाएको जनाइएको छ । कम्पनीका अनुसार नयाँ जी–सिरिजले नोकिया पुरा पढ्नुहोस्…

काठमाडौं,०१ असार । विज्ञहरुले दिगो पूर्वाधार विकासका लागि समावेशीता र शुशासन मुद्दा चुनौतीपूर्ण भएको बताउँदै यसलाई कम प्राथमिकता दिइएको बताएका छन् । नेपालको पूर्वाधार विकास गर्दा पुर्व तयारीदेखि निर्माण र सञ्चालनको बेला शुशासन र समावेशीताका मुद्दालाई गम्भीरताका साथ नलिने बताउँदै उनीहरुले यसका लागि पहुँच, उपयोग र प्रतिफल समेतमा समावेशी बनाउनुपर्ने र सुरु देखिनै शुशासनको पक्षलाई पुरा पढ्नुहोस्…

काठमाडौं,२५ जेठ । किशोरकिशोरी तथा बालबालिकामा पछिल्लो समय बढ्दै गएको मोबाइल फोनको प्रयोगका कारण उनीहरूको दैनिकीमा समस्या आउनुका साथै घरभित्रै आफ्ना अभिभावकसँग टाढिँदै गएका छन् । मोबाइल फोनको प्रयोगसँगै किशोरकिशोरी तथा बालबालिकामा लगातार मोबाइल फोनमै झुन्डिने, झोक्राउने तथा घरमै भएर पनि परिवारका सदस्यसँग धेरै घुलमिल नहुने, बोल्दा पनि झर्किने खालका समस्या देखिन थालेका छन् । पुरा पढ्नुहोस्…

काठमाडौँ, २४ जेठ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले अस्पताललाई बद्नाम गराउन सामाजिक सञ्जालमार्फत ग्राण्डीको आधिकारीक सूचनालाई तोडमोड गरेर प्रचार गरेको बताएको छ । अस्पताल प्रशासनले एक विज्ञप्ती जारी गरी ग्राण्डी अस्पतालले आफ्नै पिसिआर ल्याव स्थापना गरी विरामीको सेवाका लागि सहुलियतदरमा पिसिआर परिक्षण गर्ने सूचना सार्वजनिक गरेपनि विद्युतीय माध्यामको प्रयोग गरेर उक्त सूचनालाई तोडमोड गरेर गलत पुरा पढ्नुहोस्…

काठमाडौं,१२ जेठ । नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेकोे छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो । प्राधिकरणको तथ्याङ्कअनुसार गत माघको तुलनामा फागुनमा नौ लाख पुरा पढ्नुहोस्…

काठमान्डाैं १२ जेठ। सरकारले देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । यसअघि ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत देशैभरका सामुदायिक माध्यमिक विद्यालयमा मात्र इन्टरनेट उपलब्ध गराउने गरी कार्यक्रम कार्यान्वयन गरिएकोमा अब आधारभूत विद्यालयहरूमा इन्टरनेट उपलब्ध गराइने भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ग्रामीण दूरसञ्चार विकास कोषअन्तर्गतको रकम प्रयोग पुरा पढ्नुहोस्…