१० साउन, काठमाडौं । नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले राजीनामा दिन लागेको बताएका हुन् । अखिल नेपाल फुटबल संघ ९एन्फा०का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले आफूलाई दुःख दिएको भन्दै उनले राजीनामाको घोषणा गरेका हुन् । एन्फा उपाध्यक्ष नेम्वाङले आफूलाई अनेक बहाना बनाएर दिनदिनै दुःख पुरा पढ्नुहोस्…

टोकियो ओलम्पिकमा चीनले पहिलो स्वर्ण पदक जितेको छ । चीनकी याङ किएनले जापानमा जारी टोकियो ओलम्पिकको पहिलो स्वर्ण जितेकी छन् । उनले सुटिङको महिला १० मिटर एअर राइफल स्पर्धामा स्वर्ण जितेकी हुन् । २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पारिन् । गालासिनाले रजत जितिन् । यस्तै स्विट्जरल्याण्डकी निना क्रिस्टेन तेस्रो हुँदै कांस्य पुरा पढ्नुहोस्…

७ साउन, काठमाडौं । जिम्बाब्वेसँगको पहिलो टी–२० क्रिकेटमा बङ्गलादेश आठ विकेटले विजयी भएको छ । हरारे मैदानमा भएको खेलमा जिम्बाब्वेले दिएको एक सय ५३ रनको लक्ष्य बङ्गलादेशले सात बल बाँकी छँदै मात्र दुई विकेट गुमाएर भेटायो ।बङ्गलादेशको जितमा मोहम्मद नइमले ६३ र सौम्य सरकारले ५० रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली जिम्बाब्वेले पुरा पढ्नुहोस्…

काठमाडौं,३१ असार । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुवै फर्म्याटमा यथावत रहेको हो । टी–ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा छ । यस अघि पनि नेपाल १३ औं स्थानमै रहेको थियो । नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं पुरा पढ्नुहोस्…

काठमाडौं, २८ असार। यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न फाइनल खेलमा इङ्ग्ल्याण्डलाई हराउँदै इटली च्याम्पियन बनेको छ। लण्डनस्थित वेम्बली स्टेडियममा सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा जित निकाल्दै इटली च्याम्पियन बनेको हो। खेलको दोस्रो मिनेटमा नै किइरन ट्रिपिअरको पासमा लुक शले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। १ मिनेट ५६ सेकेन्डमा भएको यो गोल युरो कप फाइनलमा पुरा पढ्नुहोस्…

काठमाडौं, २७ असार । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका उपाधि जितेको छ । रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा उपाधि जितेको हो । अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाए । उक्त गोल नै अर्जेन्टिनाको पुरा पढ्नुहोस्…

काठमाण्डाै ,२७ असार । युरो कप फुटबलको उपाधिका लागि आज राति इङ्ग्ल्यान्ड र इटली खेल्दैछन् । खेल वेम्बलीमा राति पौने एक बजे सुरु हुनेछ । इङ्ग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनल खेल्न लागेको हो । सन् १९६८ को युरो विजेता इटली पछिल्लो पटक २०१२ को युरो कपमा फाइनलमा पुगेको थियो । इटली तीन पटकको युरो पुरा पढ्नुहोस्…

एजेन्सी , डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो । घरेलु मैदान वेम्बली स्टेडियममा इंग्ल्यान्डले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले एक गोल पुरा पढ्नुहोस्…

काठमाडौं,२३ असार । जारी कोपा अमेरिका २०२१ अन्तर्गत बुधवार सम्पन्न दोस्रो सेमी फाइनल खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी ‘शुटआउट’मा ३-२ गोलले पराजित गरेको छ। ब्राजिलको राजधानी ब्राजिलियास्थित ‘नेशनल स्टेडियम’मा भएको दोस्रो सेमी फाइनल खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी ‘शुटआउट’तर्फ गएको थियो। अर्जेन्टिनाले पहिलो हाफको शुरुवाती १० मिनेट भित्रै लिइसकेको थियो। पुरा पढ्नुहोस्…

एजेन्सी। स्पेनलाई टाईब्रेकरमा पराजित गर्दै इटाली यूरोकपको फाइनलमा प्रवेश गरेको छ। मगंलबार राति भएको पहिलो सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ४–२ गोलअन्तरले पराजित गर्दै इटाली चौथो पटक उपाधि नजिक पुगेको हो। लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । इटलीका मानुएल लोकाटोलीको पुरा पढ्नुहोस्…