Uncategorized

चैत्र २५ चैत्र ३० सम्म केबुलकार सेवा बन्द

नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा आगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ । केबुलकारको स्तरोन्नतीको कार्य चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म गरिने भएकाले केबुलकार सेवा बन्द गरिने। अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुने कम्पनीले जानेको छ । मनकामना केबलकार नेपालमा वि.सं २०५५ मंसिर ८ Read More…