प्रजातान्त्रिक आन्दोलनका नायक गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको जीवनयात्रापोखरा, १२ असार । पारिवारिक पृष्ठभूमि र विरासतले दोस्रो पुस्तालाई त्यहि लयमा लैजान नि सक्छ नलैजान पनि सक्छ । कतिपयले पृथक बाटो समात्छन भने कतिपयले सनातनी लयमा झन अब्बल बनाउदै आफूलाई उचाइमा पुर्याउन सफल हुन्छन । नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका पिता गोबर्धन शर्माकै संघर्ष,प्रेरणा र पुरा पढ्नुहोस्…